अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन

बिआरटीनेपाल २०७८ फागुन ९ गते ७:०३ मा प्रकाशित

एमसीसीको विरोधमा भएको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै त्यसविरुद्ध माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले माइतीघरमा साङ्केतिक प्रदर्शन गरेको छ ।सोमबार अनेरास्ववियु क्रान्तिकारीको उपत्यका विषेश प्रदेश समिति र विश्वविद्यालय तथा सीटीईभीटी राष्ट्रिय समितिले सयुक्त रूपमा साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ’राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, नो एमसीसी, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता एमसीसी चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू