अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:१० मा प्रकाशित

नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६६ सय जनामा गरिएको परीक्षणमा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार २ थप २ सय ६४ जनामा कोरोना संक्रमण र २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६० जनाको कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर अहिलेसम्म ८ लाख ११ हजार २ सय ६५ जना मानिस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू