अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

पार्टीमा निष्पक्ष ढङ्गले काम गर्छु– काँग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२६ मा प्रकाशित

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा आफूले निष्पक्ष ढङ्गले काम गर्ने बताउनुभएको छ । नवनिर्वाचित सभापति देउवाले आफूलाइ भोट हाल्ने तथा नहाल्ने सबैलाइ समेटेर एक साथका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आज नवनिर्वाचित सदस्यहरूलाइ प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय र सबै चुनावमा पार्टी ठूलो बनाउने गरि काम गर्ने बताउनुभयो । काँग्रेस समावेशी रहेको र भोलिका दिनमा अझै मतदाता थप गरी त्यसलाई सुनिश्चित गर्दै लानुपर्नेमा सभापति देउवाले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू