अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व – गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:४५ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताउनुभयो ।

गृहमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आउनु भएका मन्त्री खाँणले जनताले ठूलो दललाई सरकार चलाउने जनमत दिए पनि विगतको सरकार आफ्नै पार्टीभित्रको झगडाले ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू