अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

टेक्ससको युलेस नगर परिषद् सदस्यमा टिका पौडेल विजयी

बिआरटीनेपाल २०७८ जेठ २३ गते ९:४७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको युलेस नगर परिषद्को सार्वजनिक पदमा टीका पौडेल निर्वाचित भएका छन् । हिजो शनिवार सम्पन्न मतगणनामा उनले एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि नगर परिषद् सदस्यमा विजयी भएका छन् ।

नेपालको चितवनबाट अमेरिका आएका पौडेलले आफ्नो विजय सबै नेपालीको जीत भएको बताएका छन् । नव निर्वाचित पौडेल नेपालमा प्राध्यापन पेसामा थिए ।

फोटो: सामाजिक सन्जाल

प्रतिक्रिया