अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने ? भिडियो र PDF भर्सनको गाइड

बिआरटीनेपाल २०७८ जेठ १२ गते ७:४१ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले यही मे २९ र ३० मा हुने मतदान कसरी गर्ने भनेर भिडियो र पिडिएफ भर्सनको गाइड सार्वजनिक गरेको छ ।

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुने यो निर्वाचनमा २० हजार १३९ जना मतदाताहरू रहेका छन्। यो मतदान गाइड निर्वाचन आयोगबाट प्राप्त आधिकारिक हो र यसलाई बिआरटी नेपाल डट कमले मे २५ देखि ३० सम्म हरेक दिन एक पटक पोस्ट गर्नेछ ।

पोस्ट गरिएको समाचार सामाजिक सञ्जालहरूमा समेत शेयर गर्नेछ । उम्मेदवार र मतदाताहरूले पनि यसलाई शेयर गर्न सक्नुहुनेछ ।

गाइड हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस्

MP4 भिडियो भर्शन:
https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.mp4

PDF भर्शन:
https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.pdf

प्रतिक्रिया