अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

प्रधानमन्त्री ओली र नेता नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

बिआरटीनेपाल २०७८ वैशाख ३० गते २:४६ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता शुरू भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता शुरू भएको  जानकारी दिनु भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू