अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

बिआरटीनेपाल २०७८ वैशाख २८ गते ८:२५ मा प्रकाशित

चीनको बेइजिङबाट अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुगेको छ ।वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान मंगलवार दिउसो काठमाडौं आइपुगेको हो ।

जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री काठमाडौं ल्याइपुर्याएको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू