अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४२ मा प्रकाशित

थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५० किलोमिटरको दूरीमा सोही दिशाबाट आइरहेको रेलसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने रेलमा सामान्य क्षति भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू