अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

हेलो सरकार फेरि सक्रिय, बिहान ७ देखि साँझ ७ बजेसम्म गुनासो सम्बोधन गरिने

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:३१ मा प्रकाशित

सरकारी सेवा प्रवाहमा भएका कमजोरीबारे गुनासो सुन्ने र समाधान गर्ने निकाय हेलो सरकार फेरि सक्रिय भएको छ ।संविधान दिवसको दिन अर्थात् असोज ३ गतेदेखि हेलो सरकारले बिहान सात बजेदेखि राति सात बजेसम्म नागरिकका गुनासा सुनेर समाधान गर्ने भएको हो ।

टेलिफोन नम्बर ११११ वा हेलो सरकारको फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा बिहान सातदेखि साँझ सात बजेसम्म गुनासा टिपाउन सकिने र त्यसको समाधान खोजिने हेलो सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू