अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४
| Colorodo: 20:49
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयलले र पूर्वभारतीय राजदूत श्यामशरणबीच भेट भएको समाचारप्रति ध्यान गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले हालसालै कुनै पनि भारतीय व्यक्ति वा निकायसँग प्रचण्डको गोप्य भेटघाट नभएको बताउनुभयो ।
उहाँले प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय नभएको भन्दै बरू पारदर्शी र सरकारी निकायसँगको समन्वयमै गरिरहेको स्पष्ट पार्नुभएको छ । यस्तै तरकारीको विषादी परीक्षण प्रकरणमा पनि अध्यक्ष प्रचण्डको कुनै पनि संलग्नता नरहेको उहाँको स्वकीय सचिवालयले स्पष्ट पारेको छ ।