अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

अपाङ्गता भएका व्यक्तिलाई संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्न सासंद आचार्यको माग

बिआरटीनेपाल २०७५ मंसिर १६ गते १८:५९ मा प्रकाशित
नेपाली काँग्रेसका सासंद मोहन आचार्यले  सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आज  एक सन्देश प्रकाशित गरि  मुलुकभर छरिएर रहेका अपाङ्गता भएका व्यक्तिलाई संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ । 
महासन्धिमा उल्लेख भएझैँ अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्तिलगायत कुरामा  विशेष ध्यान दिन उहाँले सरकार संग माग गर्नु भएको छ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू