अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

अनेसास एल ए च्याप्टर अर्टेसियाको सुचना

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १५:४६ मा प्रकाशित

सूचना !

अन्तराष्ट्रिय नेपाली साहित्य समाज एल ए च्याप्टरले महाकवि लक्ष्मी प्र देवकोटाको ११० औ जन्म जयन्ती तथा काव्य गोष्ठी कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली पाठशालाका वालवालिकालाई समेत सहभागी गर्ने उद्देश्यले यही आउदो आईतवार नवेम्वर ११ तारिख २०१८ विहान ८.०० वजे कार्यक्रम तय गरिएको छ् । सम्पूर्ण साहित्य प्रेमी महानुभवहरु , वोर्ड अफ ट्रष्टीका सदस्यहरु तथा आजीवन सदस्यहरूलाई आ-आफ्नो रचना सहित उपस्थित भई शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

अध्यक्ष
डन कार्की
अनेसास एल ए च्याप्टर अर्टेसिया ।
स्थान :पशुपतिनाथ तथा बुद्ध मन्दिर, नर्वाक ।

प्रतिक्रिया