अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

मधुमेह अर्थात् चिनी रोग लागेको कसरी थाहा पाउने ? रोग लागेपछि के गर्ने ? रोग लाग्न नदिन यसो गर्नुहोस्

बिआरटीनेपाल २०७५ असोज १५ गते २२:३७ मा प्रकाशित

मधुमेह अर्थात् डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन जान्छ । 

इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन जान्छ ।

रगत विना रक्तसञ्चार प्रणालीको कल्पना गर्न सकिँदैन । पानी , रक्त कोष , विभिन्न लवण तथा रसायनहरूको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरू निश्चित अनुपातमा रहेका हुन्छन् ।

आज हामीले मधुमयको बारेमा वरिष्ठ मधुमय थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. तारा कोइरालासङ कुराकानी गरेका छौँ ।

हेर्नुहोस् यो कुराकानी

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू