अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

बेइजिङ पुगेर ओलीले भने : चीन नेपालको भरपर्दो छिमेकी, सहकार्य अघि बढ्छ

बिआरटीनेपाल २०७५ असार ५ गते ९:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन नेपालको भरपर्दो छिमेकी मित्रराष्ट भएकोले आगामी दिनमा द्धिपक्षीय सहकार्य अघि बढ्ने विश्वास दिलाएका छन् ।

ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । मङ्गलवार साँझ बेइजिङ पुगेलगत्तै दूतावासले गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने बताए। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू