अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३
| Colorodo: 11:58
काठमाडौं –
संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। मंगलबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो।
संविधान संशोधन र मधेसका मुद्दा सम्बोधन हुनेगरी एमाले र माओवादी केन्द्र सहमतिका लागि तयार भएपछि सरकारमा जाने औपचारिक निर्णय गरिएको फोरमले जनाएको छ।