अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

बाजुरामा एमालेद्वारा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार, घाईतेहरुलाइ हेलिकप्टरबाट धनगढी ल्याईंदै

बिआरटीनेपाल २०७४ मंसिर १० गते १:१८ मा प्रकाशित

बाजुराको बुढिदन्दा नगरपालिकामा कांग्रेस कार्यकर्ताहरुमाथी खुकुरी प्रहार भएपछि अवस्था तनावमय भएको छ ।   बाजुराको बुडीदन्दा नगरपालिका वडा न. ८ गोठीमा १२ बजेर ४५ मिनेटमा एमाले कार्यकर्ताले कांग्रेसका कार्यकर्ता माथी खुकुरी प्रहार गर्नुका साथै ढुङ्गामुडा गरेर केहि कार्यकर्ता गम्भिर घाईते भएपछि सो स्थानमा तनाव सृजना भएको हो ।

गम्भिर घईतेहरु मध्ये दुईजनालाई हेलिकप्टरबाट धनगढीतर्फ ल्याईएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू