अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

बिआरटीनेपाल २०८१ जेठ १ गते ७:१७ मा प्रकाशित

नेपनल सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको बाचन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो ।

नीति तथा कार्यक्रमले रेलमार्ग, जलमार्ग, रोजगार कार्यक्रम, व्यवस्थित भूमी प्रयोग, स्मार्ट शहर, युवा केन्द्रीत विभिन्न कार्यक्रम लगायतलाई प्राथमिकतामा राखेको छ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः

PolicyProgram-2081-082

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू