अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११
| Colorodo: 14:26
वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा संखुवासभाको चैनपुरमा आगजनि गरिंदा जिप जलेर पूर्ण रुपमा नष्ट भएको छ । आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर अज्ञात समुहद्वारा आगजनि हुँदा गाडि पुर्ण रुपमा नष्ट भएको हो ।