अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरि तनहुँमा प्रेसकुकर वम प्रहार

बिआरटीनेपाल २०७४ मंसिर २ गते ७:५२ मा प्रकाशित

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा वम प्रहार भएको छ । गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै गरेका वरिष्ठ नेता पौडेललाई लक्षित गरि तनहुँमा करिब ३ बजे प्रेसकुकर वम प्रहार गरिएको हो ।

वमप्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू