अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१
| Colorodo: 20:16
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ५ हजार ४ सय ५८ मतसहित अग्र स्थानमा छन ।
उनका प्रतिद्वाद्धी कांग्रेसका राजुराज जोशीले ३ हजार २ सय ३५ मतका साथ पछ्याइ रएका छन । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा २२२३ मतले अघि छन ।