अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

‘किरात राई कम्यूनिटी अफ कोलोराडो’का योजना र उद्धेश्य (प्रेश विज्ञप्ती)

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते ०:२० मा प्रकाशित

कोलोराडो निवासी किरात राईको भेलाले किरात राईहरुको भाषा, धर्म, जातीय उत्थान तथा समुदायिक सद्भाव बढाउने उद्धेश्य राखी किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको छ । कोलोराडो स्थित अरोरामा सम्पन्न भेलाले भीम राईको अध्यक्षतामा सर्व सम्मत रूपमा ९ सदस्सिय किरात राई कम्यूनिटी अफ कोलोराडो गठन हो ।

नव गठित कार्यसमितीका अध्यक्ष भिम राईले शनिवार एक प्रेश बिज्ञप्ती जारी गर्दै किरात राई कम्यूनिटी अफ कोलोराडो गर्दै को कार्यसमिती सदस्यको नामावली सहित कम्युनिटीका योजना र उद्धेश्यबारे जानकारी दिएका छन् ।

 

प्रतिक्रिया