अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

गायक प्रेम सेन्चुरीको लोक पप गीत “चुम चुम”

बिआरटीनेपाल २०७४ वैशाख १९ गते २१:५० मा प्रकाशित

नेपाली लोक पप क्षेत्रमा फेरी अर्को नयाँ आयम प्रतिभासाली गायक प्रेम सेन्चुरीको लोक पप गीत “चुम चुम” बजारमा आएको छ । उनै मन छुने आवाजका धनी गायक प्रेम सेन्चुरीको युगल आवाजमा सुसजित गीतमा शब्द सङ्गीत भने चर्चित लोकदोहोरी गायक बिमल डाँगीले गरेका हुन् ।

बिक्की,परालया,नवीन, सोना पेटेर, कुङ्गा लगाएतको जोडदार अभिनयमा तयार पारिएको गीतको म्युजिक भिडियोको छायाङ्कन भने ओम कर्माचार्यले गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो यो बेला निकै चर्चाको शिखर चुम्दै छ । म्युजिक भिडियो सङ नेपाल मार्फत सार्वजनिक भएको छ ।

भिडियो :

प्रतिक्रिया