अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

शिव सेना नेपाल बाँकेको संगठन बिस्तार

बिआरटीनेपाल २०७३ चैत २९ गते ९:५६ मा प्रकाशित

शिव सेना नेपाल बाँकेको जिल्ला कार्यसमिति पुनगठन गरिएको छ । आज भएको भेलाले निलम गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुनगठन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मदन राज शर्मा, सचिवमा राजकुमार लोध, सह सचिवमा राजु गोडिया, कोषाध्यक्षमा रामदिन साहु रहेका छन् । यसैगरी सदस्यहरुमा अजुर्न चौहान, सहदेव चौहान,राजेश कनौजिया,शिव कुमार यादव लगायत रहेको शिव सेना नेपालले जनाएको छ ।

कमिटी पुनगठनमा शिव सेना नेपालका केन्द्रिय सदस्य राजकुमार रौनियारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू