अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

Namaste Europe Episode 219

बिआरटीनेपाल २०७३ फागुन २ गते १०:११ मा प्रकाशित

1.  नमुना बस्ती निमार्णको लागी एनआरएन ए र एनआरएन प्रेमीहरु मात्र होइन । नेपाली सेनाको इतिहासमा परियोजना सम्पन्न नहुन्जेल प्राविधिकहरु दिने पहिलो चरण सेनापतिकै साथ ३९ जना सैनिक प्राविधिक टोली लाप्राकमा ।
2. नेपाल सरकारले भूकम्प पीडितलाई ३ लाख मात्रै तर गैर आवासीय नेपाली सङ्घले १२ लाखको घर त्यो पनि गोर्खाको हिमाली भेग लाप्राकमा नमुना बस्ती सहित ।
3. लाप्राकबासीहरुसँग एनआरएनए र घरमुलीसंग एक एक सम्झौता । एनआरएनए र गाउँबासीहरु बिच दुरीको अन्त्य ।

4. नमुना बस्ती निमार्ण स्थल लाप्राकमा एनआरएनहरुको बढदो आगमन । ४५ लाख नेपालीहरूको दोस्रो घर बन्ने सम्भावना अध्यक्ष घलेलाई ४५ लाख नेपालीहरूको आर्शिवाद ।
5. एनआरएनए हेडक्वाटर अपडेट ।
6. अध्यक्ष घले शंखमुलमा बनिरहेको शंख पार्कको निरिक्षण । एनआरएन-ए लाई चुनौती नै चुनौती । बेला हो यो हामी नेपाली हाम्रो नेपाल ।

प्रतिक्रिया