अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

यो पटकको नारायणगोपाल पुरस्कार सङितकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई

बिआरटीनेपाल २०७३ पुष २० गते २२:४९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्ने नारायण गोपाल युवा सङ्गीत पुरस्कार गायिका निशा देशार र सङितकार सन्तोष श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, अरनिको युवा कला पुरस्कार चित्रकारद्वय ज्योतिप्रकाश विक र पृथ्वी श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ, स्वर्ण पदक र सम्मान पत्र रहेको छ ।
Bhuwan KC

प्रतिक्रिया