अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

क्यान्सर पीडित साहित्यकार उज्ज्वल जी.सीलाई बचाउन अपिल(जी.सीको ब्यक्तीगत बिबरण सहित)

बिआरटीनेपाल २०७३ पुष ७ गते ६:४६ मा प्रकाशित

क्यान्सर पीडित साहित्यकार उज्ज्वल जी।सीलाई उपचारका लागि रकम अभाव भएको छ । साहित्यकार जी.सी लाई क्यान्सर भएपछि उनको उपचार खर्चको अभावमा परिवारले सबै संग सहयोगको लागि अपील गरेको छ ।

२०१७ साल भदौ २७ गते जन्मेका साहित्यकार जीसी बिगत ४ दशक देखी निरन्तर नेपाली साहित्यमा कलम चलाउँदै आएका क्रियाशील साहित्यकार हुन् । उनका कविता मुक्तक, गजल तथा बाल साहित्य गरि १ दर्जन भन्दा बढि पुस्तक प्रकाशित छन् भने उनको लेखकिय क्षमताको कदर स्वरुप दर्जौनौं सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

२० वर्ष सरकारी सेवामा रहेर काम समेत गरेका जीसीलाई क्यान्सर देखिएपछि उपचार गरिएको थियो । हाल उनको उपचारको लागि खर्च जुटाउन नसकेपछि परिवारले सबै संग उनलाई बचाईदिन अनुरोध गरेको हो । लामो समय सरकारी सेवामा समेत रहेका जीसीको उपचारमा सरकारको पनि ध्यान जानुपर्ने परिवारको माग गरेपनि यतिवेला सहयोगी मनहरुले नै उनलाई बचाउन मद्यत पुग्ने देखिन्छ ।

को हुन् साहित्यकार उज्जल जी सी ? ब्यक्तीगत बिबरण

untitled-1

 

 

 

 

 

 

सहयोगका लागि ९८४१२१७५८७ मा सम्पर्क गरी वा तलको लिन्कमा गई

Donate for Ujjwal GC link 

https://www.youcaring.com/ujjwalgc-720450?fb_action_ids=10209807619499169&fb_action_types=youcaringcom%3Adonate&fb_source=other_multiline&action_object_map=%5B1242161902529758%5D&action_type_map=%5B%22youcaringcom%3Adonate%22%5D&action_ref_map=%5B%5D

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू