अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

पूर्खाले बनाएको नेपाल तल माथि हुन्न दिन्नँ भन्दै ओलीले दिए अमेरिका र वेलायतलाई चुनौती |

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ११:२५ मा प्रकाशित

पूर्खाले बनाएको नेपाल तल माथि हुन्न दिन्नँ भन्दै ओलीले दिए अमेरिका र वेलायतलाई चुनौती |

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको आवश्यकता नरहेको पुनः बताएका छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा जानुपर्ने बेलामा अनावश्यक रूपमा संविधान संशोधनको विधेयक ल्याएको तर्क गरेका हुन् । संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डतामा असर गर्ने सङ्केत गरेका उनले पुर्खाले बनाएको आफ्नो देश नेपाललाई तल–माथि हुन नदिने चेतावनी दिए ।

प्रतिक्रिया