अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५
| Colorodo: 04:50
गायक सागर राईको नयाँ गीत ‘देख्दा तिमीलाई बोलाउन मन लाग्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राईको नै शब्द संगीत रहेको ‘देख्दा तिमीलाई’को म्युजिक भिडियो ए वि ड्रिम्स क्रियसन मार्फत सार्वजनिक भएको हो ।
नायीका केकी अधिकारी र पुष्पल खड्काको अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेको यो गीतको भिडियोलाई निसान घिमिरेलेले सम्पादन गरेका हुन् ।