अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१
| Colorodo: 16:16
झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । भारी मतान्तरले जित्नुभएका अध्यक्ष ओलीले ५२,३१९ मत पाउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत ल्याउनुभएको छ । ओलीले अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्नुभएको हो ।