अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२
| Colorodo: 11:37
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन निर्देशन दिनुभएको छ ।
मंगलबारको संसद बैठकमा सभामुख सापकोटाले नेपालमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको तर्फ सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले स्वास्थ्यका मापदण्ड अपनाउन रुलिङ समेत गर्नुभयो ।
सभामुख सापकोटाले मास्क लगाएर मात्र संसदभित्र प्रवेश गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।