अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइद्धारा खुलामञ्चमा खाना वितरण

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:५१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँड्नु भएको छ । जनता समाजवादी पार्टी, नेपालका नेतासमेत रहनु भएका भट्टराई पत्नी हिसिला यमीसहित खाना बाँड्न खुलामञ्च जानुभएको हो ।

काठमाडौंको खुलामञ्चमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू