अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

पिसिआरको दायरा बढाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको माग

बिआरटीनेपाल २०७७ साउन २३ गते ०:०७ मा प्रकाशित

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पिसीआरको दायरा बढाउन गर्न माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले विज्ञप्ति जारी गर्दै क्वारेन्टिन, आइसोलेसनको क्षमता र गुणस्तर बढाउन सरकारसँग माग गर्नुभएको हो ।

यस्तै प्रतिष्ठानले इनफ इफ इनफसमुहका युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनीहरुको मागसम्बोधन गर्न आग्रह गरेको छ । विज्ञप्तीमा जोखिममा परेका समुदायलाई उपचार र सहयोग तथा रोजगारीको व्यवस्थापन मिलाउन पनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू