अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित

बिआरटीनेपाल २०८० माघ ११ गते ५:१९ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवार विजयी हुनुभएको हो । कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू