अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

सुन प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८० साउन ३० गते ७:४० मा प्रकाशित

सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप तीन जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू