अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

उपनिर्वाचन: ३ वटै निर्वाचन क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

बिआरटीनेपाल २०८० वैशाख १० गते ६:४० मा प्रकाशित

आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।

मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ। तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताउनुभयो । तनहुँ(१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा- २ मा ६४ प्रतिशत मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू