अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

मुकुन्द न्यौपाने एमालेमै फिर्ता

बिआरटीनेपाल २०८० वैशाख ९ गते ८:०७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)  परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्किनुभएको छ । उहाँशनिबार नेकपा एमाले प्रवेश गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको ७५ ‍औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यौपाने एमाले प्रवेश गर्नुभएको हो ।

उहाँले केही दिनअघि एकीकृत समाजवादी परित्याग गर्नुभएको थियो । न्यौपानेसँगै चुडामणि जंगली, शान्ता आचार्य, मुना बानियाँलगायत ३० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू