अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१
| Colorodo: 13:16
इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) आजदेखि सुरु भएको छ। हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य भएसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान सुरु भएको बताएका हुन्।
‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरिएको छ ।