अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

शताब्दी पुरुष जोशीलाई मरणोपरान्त ’नइ कीर्ति रत्न’

बिआरटीनेपाल २०७९ फागुन १४ गते ७:०१ मा प्रकाशित

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ’नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पु¥याएको भन्दै नई प्रकाशनले जोशीलाई पुरस्कारबाट सम्मान गर्न लागेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताउनुभयो ।

सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू