अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८
| Colorodo: 08:03
नेपाली आकाशमा उडान गर्ने विमानमध्ये एटीआर विमान सबैभन्दा सुरक्षित मानिन्छ । यती एयरलाइन्ससँग सुरक्षित मानिने ६ वटा एटीआर जहाज छन् ।आइतबार दुर्घटना परेको जहाज आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो विमान हो । पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको यो एटीआर ७२–५०० विमान थियो ।उक्त विमानमा चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । सबैभन्दा सुरक्षित मानिने एटीआर विमान नै दुर्घटनामा परेको हो, जसकारण मृत्यु सबैभन्दा बढी भएको छ ।