अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

राजनीतिको आवरणमा अपराधलाई छुट दिन खाेजियाे : भीम रावल

बिआरटीनेपाल २०७९ मंसिर २९ गते ४:०४ मा प्रकाशित

नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाउनु भएकाे छ । बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै यस्ताे आराेप लगाउनु भएकाे हाे।

उहाँले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयाे । रावलले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू