अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:५१ मा प्रकाशित

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई स्पष्टीकरण सोधेको छ। ‘हाम्रो नेपाली पार्टी’का विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले ‘जय लौरो’ नामक फेसबुक पेज बनाएको र त्यसमा ‘बालेनको पनि साथ छ’ भनेर प्रचारप्रसार गरिएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको हो।

आयोगले शाहलाई शनिबार पत्र काट्दै दुई दिनभित्र जवाफ दिन भनेको हो। आयोगले उहाँलाई ‘अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको सम्बन्ध छ कि छैन?’ भनेर सोधेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू