अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

प्रधानसेनापतिले भेटे प्रधानमन्त्रीलाई

बिआरटीनेपाल २०७९ भदौ ९ गते ७:५७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू