अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६६ सदस्य थपिए

बिआरटीनेपाल २०७८ चैत २९ गते ८:०० मा प्रकाशित

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थप गरेको छ । केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थपिएका हुन् ।

थप सदस्यहरूको नामावली
१ कपलेश्वर यादब सुनसरी
२ परमेश्वर साह सिरहा
३ अमृत बिसी कैलाली
४ प्रदिप लामा काभ्रे
५ ज्ञानेन्द्र शर्मा इन्दु पर्वत
६ ज्ञानेन्द्र ईङनाम तेर्हथुम
७ सन्तोष चौधरी पर्सा
८ महेश नेपाली काठमाडौँ
९ जगदीश खाड नवलपुर
१० राजेश श्रेष्ठ स्याङ्जा
११ पवन नेपाल स्याङ्जा
१२ बिरेन्द्र गिरि बाजुरा
१३ ममता राई धनकुटा
१४ कल्पना पोडेल चितवन
१५ निरज अग्रवाल झापा
१६ सुप्रभात भण्डारी ललितपुर
१७ नरेश सुब्बा पाँचथर
१८ राज कुमार राई खोटांग
१९ रामनिवास यादब पर्सा
२० मनोज कुमार साह पर्सा
२१ शेष हजारा पर्सा
२२ डबल बोहारा डोटी
२३ राजेन्द्र बहादुर ठकुराठी कंचनपुर
२४ जय प्रकाश साह सिराहा
२५ वुद्दी प्रकास हमाल सल्यान
२६ युरिक रंजित काठमाडौँ
२७ नरेन्द्र गुरुङ प्युठान
२८ कनैया ठाकुर पर्सा
२९ पारस नाथ चौधरी बारा
३० प्रमोद राजबंसी झापा
३१ राजु पौडेल कास्की
३२ धर्म बहादुर नेपाली सोलुखुबू
३३ दयाराम चौधरी कैलाली
३४ बसन्त राज भाट अछाम
३५ प्रतिमा भट्ट गोरखा
३६ सागर मण्डल सुनसरी
३७ दिपेन्द्र क्षेत्री स्याङ्जा
३८ बिनय राज शर्मा बारा
३९ सुर्यदिप कुमार गुप्ता रौतहट
४० प्रकाश दाहाल सिन्धुपाल्चोक
४१ विष्णुहरि थापा चितवन
४२ केशर मगर रामेछाप
४३ राजेन्द्र बास्तोला इलाम
४४ राजु खनाल दाङ
४५ पार्वती तामाङ लमजुङ
४६ सरिता आचार्य प्रधान काठमाडौँ
४७ लेखराम गौतम पर्वत
४८ नवराज देवकोटा जुम्ला
४९ रमण राई उदयपुर
५० अनिश आचार्य काठमाडौँ
५१ चन्द्र रावत बाजुरा
५२ सुशील धामी कंचनपुर
५३ अनुप केसी स्याङ्जा
५४ राज थेबे ताप्लेजुंग
५५ हपिस भण्डारी सल्यान
५६ सानुबाबु खड्का ९उत्सब० दाङ
५७ कमल कान्त पन्त कैलाली
५८ सानुकाजी गिरि काठमाडौँ
५९ भानु भक्त दाहाल ओखलढुंगा
६० सागर गुरुङ स्याङ्जा
६१ कृष्ण वस्याल प्युठान
६२ बिमल प्रसाद पोखेरेल प्युठान
६३ अमन बिक्रम थापा कास्की
६४ तेजबिक्रम देवकोटा सुर्खेत
६५ पविना जोशी काठमाडौं
६६ रमेशबहादुर रावल डडेल्धुरा

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू