अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

चिनिया विदेश मन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच छलफल

बिआरटीनेपाल २०७८ चैत १३ गते ८:२० मा प्रकाशित

नेपाल भ्रमणमा रहनु भएका चिनिया विदेश मन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ ।

बिहान शीतलनिवासमा वाङ नेतृत्वको चिनिया टोली र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्दै अघि बढ्ने बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू