अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

अध्यक्ष ओलीसहितका एमाले नेताहरु बालुवाटारमा

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:५४ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा एमसीसीका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू