अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

एनआरएनए एनसीसी अमेरिका:५ जना अध्यक्षका उम्मेदवार, अरू पदमा को को छन्?

कृष्ण के.सी २०७८ वैशाख ८ गते ६:३६ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनको लागि उम्मेदवारी मनोनयन खुलेको छ। अप्रिल १९-२० गरी २ दिनको लागि खुलेको मनोनयन २० अप्रिल राती सम्म ५ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।

हाल कार्य समिति, २९ वटा राज्य च्याप्टर र आइसिसी सदस्यको लागि खुलेको उम्मेदवारी दर्तामा प्यासिफिक समय राती १०:०० बजे (PST) सम्म निम्न व्यक्तिहरूले उम्मेदवारी दर्ता गरेको कुरा प्राप्त भएको छ।

अध्यक्षमा (१ )
बुद्धि सागर सुवेदी
डा अर्जुन बन्जाडे
तिलक के सी
कृष्ण लामिछाने
सूर्य लम्साल

वरिष्ठ उपाध्यक्षमा (१ )
बाबुराम (बिआर) लामा
कृष्ण जीवी पन्थ

उपाध्यक्षमा (५, Includinng WVP)
गोपेन्द्र भट्टराई
डिलु पराजुली
सुमन थापा
राम हरि अधिकारी
दिक्षा बस्नेत (महिला तर्फ)
क्रान्ति अर्याल भण्डारी (महिला तर्फ)
अमर छत्याल
बासु अधिकारी
चन्द्र लामा
रोशन अधिकारी
पूर्ण बानियाँ
प्रवीण के सी
प्रकाश बस्नेत
टङ्क राज रेग्मी

महासचिवमा (1)
अन्जन कुमार चौलागाइ
नृपन्द्र धिताल
नवराज सुवेदी
विनोद भट्ट

सचिवमा (2, Including Women)
अनुप खनाल
तारा मरहट्ठा (महिला तर्फ)
नारायण प्रसाद पोखरेल
द्रोण गौतम
सुनिता कंडेल सापकोटा (महिला तर्फ)

कोषाध्यक्षमा (1)
राजीव श्रेष्ठ
सतेन्द्र साह

सह कोषाध्यक्षमा (1)
अग्नि ढकाल
रवीन्द्र उप्रेती
विकल ढकाल

महिला संयोजकमा (1)
सुन्दरी गुरुङ
सुनिता खत्री

युवा संयोजकमा (1)
त्रिभुवन पाण्डे
विजय गुरुङ (ओम)

बोर्ड सदस्यहरूमा (12)
विशाल राना
विश्व राज बास्तोला
सन्तोष पाहारी
प्रभात सापकोटा
सरोज सिग्देल
कुलानन्द शर्मा
डोलनाथ घिमिरे
राज ढुङ्गाना (कोलोराडो)
राजन अधिकारी
रबी बस्नेत
उत्तम धमला
उत्तम शर्मा
प्रदीप पौडेल
दीपक राज पाण्डे
शान्ति वाग्ले पौडेल
ज्ञानेन्द्र गुरुङ
आशिष् सङ्ग्रौला
रमेश भट्ट
मीन खड्का

क्षेत्रीय कमिटी संयोजकहरूमा (4, 1 Eeach)
पश्चिम क्षेत्र-देव ओली, श्रीराम थापा
मिडवेष्ट क्षेत्र- रेवती अधिकारी
दक्षिण क्षेत्र-राजेश अर्याल
पूर्व क्षेत्र- सम्बर बुढाथोकी

आइसिसी सदस्यहरूमा (9)
सुरेन्द्र मल्ल
विनोद तिवारी
गोविन्द सुवेदी
खिम विक्रम भट्टराई
पदम ठकुराठी
ओम भट्टराई
सत्य नारायण चौधरी
विष्णु शाह
सञ्जीव कुमार श्रेष्ठ
अमृत कट्टेल
उत्तम कार्की
सिपी पौडेल
बिन्दु निरुला सापकोटा
रविन बज्राचार्य
अमृत सापकोटा
रामबाबु पाण्डे
महेन्द्र बस्नेत

निर्वाचन आयोगबाट आधिकारिक उम्मेद्वारहरुको लिस्ट भने आउन बाँकी छ । यो लिस्ट हामीलाइ प्राप्त जानकारीका आधारमा तयार पारिएको हो । यसमा थुप्रै नाम छुटेका छन् । क्षेत्रीय कमिटी संयोजक, च्याप्टर लगायतका नाम छुटेका छन् ।

सम्बन्धित सामग्रीहरू