अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२८ मा प्रकाशित

अभिनेत्री केकी अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।लक्षण देखा परेपछि पीसीआर परीक्षण गराएकी केकीलाई कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि भएपछि उनी हाल आफ्नै घरमा आइसोलेसनमा बसेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू