अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

स्मृतिमा रवीन्द्र अधिकारी स्मृति ग्रन्थ लोकार्पण

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:२० मा प्रकाशित

काठमाडौँ, । पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मृति ग्रन्थ लोकार्पण भएको छ । वि. सं. २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटन मन्त्री अधिकारीको स्मृति ग्रन्थ ‘स्मृतिमा रवीन्द्र अधिकारी’ लोकार्पण गरिएको हो ।

शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा स्मृति ग्रन्थ लोकार्पण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू