अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

चकलेट डेमा महिला डाक्टरलाई चकलेट दिएर बलात्कार प्रयास

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:१६ मा प्रकाशित

भारतको मेरठस्थित जिल्ला अस्पतालमा कार्यरत महिला डाक्टरलाई चकलेट लिएर लेबर रुममा बलात्कारको प्रयास भएको छ ।रातको ड्युटीमा रहेकी महिला डाक्टर राउण्ड गरिरहेको अवस्थामा त्यहिँ कार्यरत अर्का डाक्टर उनको पछि पछि लागेर लेबर रुममा गएका थिए । त्यहाँ जानेबित्तिकै चकलेट दिएर उनले बलात्कारको प्रयास गरेका थिए ।

घटनाबारे प्रहरीमा जानकारी गराइपछि बलात्कारको प्रयास गर्ने डा. विवेक फरार छन् । अस्पताल प्रशासनले आरोपी डाक्टरलाई विभागीय कारबाही गरिने जनाएको छ । विवेकलाई प्रहरीले खोजिरहेको छ भने अस्पतालले पनि खोजी गरी कारबाही गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू